अप्रिल
वि. [अङ्.]
- ग्रेगोरी पात्रोअनुसार इस्वी संवत्को चौथो महिना; वैशाख आधाआधीदेखि जेठको आधाआधीका बिचमा पर्ने अङ्ग्रेजी महिना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)