अप्रेन्टिस

ना. [अङ्.]

  1. कुनै कार्यालयमा काम सिक्न अवैतनिक वा अल्पवैतनिक रूपले काम गर्ने कर्मचारी; सिकारु व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)