अप्रौढ

वि. [सं.]

  1. प्रौढ नभएको; आलोकाँचो।
  2. डरपोक; काँतर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)