अफिम
ना. [सं. अहिफेन]
- काँढादार केस्रा परेका पात हुने, सेतो कलेजी, रातो वा निलो रङको फूल फुल्ने, डल्ला परेका फलभित्र मसिना लट्टेजस्ता दाना फल्ने, एक जातको बोट वा त्यसैबाट निस्कने नसादार चोप; अहिफेन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)