अबजस

ना. [सं. अपयश]

  1. जस नपाइने क्रिया वा अवस्था; अबगाल; अपवाद; भनाइ; अपयश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)