अबरे
ना. [अकबरे]
- गोल आकारको ज्यादै पिरो खालको खोर्सानी; डल्ले खोर्सानी; राँगे खोर्सानी; अकबरे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अकबरे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)