अबला

वि.

  1. बल नभएकी; दुर्बला; निर्बला।
  2. आइमाई; स्वास्नीमान्छे (अबला वा अशक्त मानिने पुरानो धारणाअनुसार)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)