अबुझ

वि. [प्रा. अबज्झ< सं. अबुद्ध]

  1. जति नै बुझाउँदा पनि नबुझ्ने; जति सम्झाए पनि नसम्झने; बोधो; नासमझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)