अबोध

वि. [सं.]

  1. केही पनि नबुझ्ने; केही नजान्ने; अज्ञानी; मूर्ख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)