अबोला

वि. [अ+बोला]

  1. नबोल्ने स्वभावको; मौन प्रकृतिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)