अभय
ना. [सं.]
- भय नहुनाको भाव वा स्थिति; भयरहित स्थिति; निर्भय; निडर।
- शरणमा लिने क्रिया वा स्थिति; रक्षा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)