अभयमुद्रा

ना.

  1. अभयदान दिने मुद्रा; दाहिने हात उठाएर हत्केला देखाइएको अभयदान दिने मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)