अभागी

वि.

  1. भाग्य नभएको; खोटो कर्म भएको।
  2. जस नपाउने; अबजस्याहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)