अभिताप
ना. [सं.]
- प्रचण्ड गर्मी; चर्को धुप।
- अत्यन्त दुःख; अत्यधिक पीडा।
- ठुलो चिन्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)