अभिनय
ना. [सं.]
- नक्कल; देखासिकी; अनुकरण।
- नाटकमा पात्रपात्राद्वारा गरिने अर्थपूर्ण अङ्ग सञ्चालन; हाउभाउ।
- हृदयका भावलाई बाह्य चेष्टाद्वारा प्रदर्शन गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)