अभियोजन

ना. [सं.]

  1. ठुलो योजना बनाउने कार्य।
  2. कसैका उपर फौजदारी मामिला चलाउने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)