अभिलाषी

वि.

  1. अभिलाषा गर्ने; इच्छा गर्ने; चाहना राख्ने; कामना गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)