अभिलेख

ना. [सं.]

  1. सुन, तामाका पाता वा ढुङ्गा आदिमा कुनै महत्त्वको विषय लेखिएको वा कपिएको लेख; विविध महत्त्वका सामग्री भएको प्राचीन लेख।
  2. कुनै विषयको प्रामाणिक लेख वा रिकर्ड; प्रामाणिक लेख; लेखोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)