अभिलेखन

ना.

  1. कागज, पातो, धातु, पाषाण आदिमा कुनै महत्त्वपूर्ण कुरा लेख्ने काम; अभिलेख वा रेकर्ड राख्ने काम।
  2. लेख; लेखोट; धातु, शिला आदिमा लेखिएको वा खोपिएको विषय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)