अभिवक्ता
ना. [सं.]
- वादी र प्रतिवादीका पक्षबाट कुनै मुद्दामामिलाका सम्बन्धमा अधिकारपूर्वक बोल्ने व्यक्ति (प्लिडर)।
- अधिवक्ताभन्दा तल्लो र अधिकर्ताभन्दा उपल्लो तहको वकिल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)