अभिवृद्धि

ना. [सं.]

  1. तल्लो तहबाट माथिल्लो तहमा वृद्धि हुने काम।
  2. थोरैबाट धेरै हुने स्थिति।
  3. उन्नति; बढिबढाउ।
  4. सामान्य अवस्थाबाट विशेष अवस्थामा पुग्ने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)