अभूत

वि. [सं.]

  1. सत्ता नभएको; अनस्तित्व।
  2. अनौठो; अपूर्व। २. झुटो; मिथ्या; अयथार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)