अभेग

ना.

  1. विवाह गर्न हतपत भएकी वा हतारिएकी कन्याको अवस्था।
  2. उमेर पुगेकी कन्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)