अभेद्य

वि. [सं.]

  1. छेड्न नहुने वा प्वाल पार्न नसकिने।
  2. भाँच्न नहुने वा नसकिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)