अभ्यागत
ना. [सं.]
- घरमा वास बस्ने गरी आएको सत्कारयोग्य व्यक्ति; अतिथि; पाहुना।
- भेट गर्न आएको; अगाडि आएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)