अभ्यास

ना. [सं.]

  1. कुनै पाठ्य विषयमा निरन्तर दोहोर्‍याई तेहर्‍याई पूर्ण ज्ञान प्राप्त गर्ने काम; रफत।
  2. कुनै कार्यको व्यावहारिक पक्षतिर विशेष रूपमा बारम्बार गरिने मिहिनेत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)