अमनस्क
वि. [सं.]
- मन वा चित्त ठिक नभएको; विमनस्क।
- उदास।
- विवेकशक्तिहीन।
- किं कर्तव्यविमूढ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)