अमन

ना. [अ+मन]

  1. कुनै वस्तु खाने इच्छा नहुने स्थिति; खान मन नलाग्ने वा छुद्दे नहुने स्थिति; अरुचि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)