अमरता

ना.

  1. अमर हुनाको भाव; कहिल्यै नमर्ने स्थिति; अविनाशिता।
  2. चिरजीवन।
  3. देवत्व; अमरत्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)