अमरसिंह
ना.
- अमरकोशका निर्माता।
- विक्रमी उन्नाइसौँ शताब्दीमा थापाकुलमा भएका नेपालका एक प्रसिद्ध व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)