अमर्त्य

वि. [सं.]

  1. अविनाशी; नमर्ने; नाश नहुने; दैवी।
  2. कहिल्यै नमर्ने जाति; देवता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)