अमल

वि. [सं.]

  1. मल नभएको; निर्मल; स्वच्छ।
  2. निर्दोष; निष्कलङ्क; निष्पाप।
  3. साँचो; सच्चा; सत्य।
  4. शुद्ध; पवित्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)