अमान

वि. [सं.]

  1. मान नभएको; अप्रतिष्ठित।
  2. परिमाणरहित; असीम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)