अमानवीयवि. [सं.]मानिसले गर्न नसक्ने, नहुने वा नसुहाउने।दानवीय; आसुरी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अमानवी अमानवीयता