अमिताभ
ना.
- पञ्चबुद्धमध्ये एक; पाण्डुराका पति; पद्मपाणिका पिता।
- चैत्यको पश्चिममा स्थापना गरिने देवता।
- असीमित आभा वा कान्ति भएको; कान्तिवान्; तेजस्वी; तेज नरित्तिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)