अमिर

वि. [अ. अमीर]

  1. ज्यादै धनी; धनाढ्य; सम्पत्तिवान्।
  2. इज्जतदार; भलादमी।
  3. ना. धनीमानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)