अमिलुवा

वि. [अ+मिल्+उवा]

  1. मिलनसार नभएको; बेमेलको; अमिल्दो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)