अमिलो
ना. [सं. अम्ल+इलो]
- निबुवा, कागती, सङ्खत्रो, बिमिरो आदिका रसको जस्तो स्वाद।
- चुक; च्वाँठ; अमिलो पदार्थ।
- चुकका स्वादको; अमिल्चुके।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अम्ल+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)