अमुककालिक

वि.

  1. कुनै खास समयमा केन्द्रित; समकालिक; एककालिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)