अमुक्ति

ना.

  1. मुक्त नभएको स्थिति; बन्धनमा परेको अवस्था; परतन्त्रता; पराधीनता।
  2. दासता; दासत्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)