अमूल
वि. [सं.]
- मूल नभएको; निर्मूल।
- प्रमाण नभएको; निराधार; अप्रामाणिक।
- मिथ्या; भ्रामक।
- जरा नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)