अम्बके
ना.
- अम्बासँग मिल्ने तर खुर्सानीका जत्रा फल लाग्ने एक जङ्गली वनस्पति।
- अम्बकको जस्तो।
- अम्बक खाएर वा बेचेर जीविका गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)