अम्बा
ना. [सं. आम्रक]
- लाम्चा र खस्रा पात हुने, मसलाको जस्तो पातलो अनि चिल्लो बोक्रो हुने र सो बोक्रो फेरिइरहने, रातो र फुस्रो काठ हुने, पाक्ता धेरै बियाँका साथ पहेँला फल फल्ने एक बोट वा त्यसैको फल; बेलौती; लताम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)