अम्बुज

वि.

  1. पानीमा उम्रने वा पैदा हुने।
  2. कमल।
  3. कपूर।
  4. शङ्ख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)