अयन

ना. [सं.]

  1. हिँडाइ; गति।
  2. बाटो; मार्ग।
  3. सूर्यको उत्तरी र दक्षिणी गति।
  4. आश्रय; घर।
  5. काल; समय।
  6. कल्चौँडो; फाँचो।
  7. अङ्गुल एवं मात्राको छ गुना बराबरको नाप।
  8. करपाद, अङ्ग वा रस बराबरको नाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)