अयन्त्रित

वि. [सं.]

  1. नियन्त्रणमा नरहेको; नियन्त्रण गर्न नसकिने; मनमानी गर्ने; उच्छृङ्खल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)