अयाचित

वि. [सं.]

  1. नमागिएको; मागेर नलिइएको।
  2. आफैँ प्राप्त भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)