अयु

वि.बो.

  1. एक्कासि आश्चर्य, विस्मय, भय आदि जनाउँदा प्रयोग हुने शब्द। (उदा.- अयु, सर्प देखेर म त डरले भुतुक्कै भएँ!)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)