अयोग

ना. [सं.]

  1. योगको अभाव; दुर्योग।
  2. सङ्कटकाल; मुस्किलको समय।
  3. वियोग; बिछोड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)