अयोग्य

वि. [सं.]

  1. योग्य नभएको; नालायक; काममा निपुण नभएको।
  2. अनुपयुक्त; अनुचित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)